PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

न्यायालयमा राजनीति कि राजनीतिमा न्यायालय !



रवीन्द्र मानन्धर

न्यायालयमा राजनीति कि राजनीतिमा न्यायालय !

यतिखेर रामशाह पथ केन्द्रमा छ। नजर सबैको त्यतै। राम शाहको गोरखा प्रख्यात थियो - न्याय नपाए गोरखा जानु उखानै बन्यो। सर्वोच्च अदालत अगाडिको सडक त्यसै राम शाह पथ बनेको होइन। तर, यतिखेर राजनीतिले यसरी गिजोलिसक्यो कि - न्यायालयले जसो गरे पनि सुख नपाउने निश्चित छ। गजबको परिदृश्य छ यतिखेर - न्यायालयमा राजनीति छ, राजनीति पनि न्यायालयकै वरपर। मुल मुद्दा एकातिर छ - झगडा सुल्ट्याउन चाहिँ इजलासमा को बस्‍न हुने र को नहुने भन्नेमै। अब यसलाई 'बिग्रेको घरको भत्केको चाल' भन्ने त होला !



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell