PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

माओवादी केन्द्रद्वारा सातै प्रदेशलाई स्वास्थ्य सामाग्री हस्तान्तरण



माओवादी केन्द्रद्वारा सातै प्रदेशलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले सातवटा प्रदेशहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ। पेरिस डाँडामा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेशहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन्।

माओवादीले अक्सिमिटर, पीपीइ सेट, अक्सिजन सिलिन्डर, अक्सिजन जेनरेटर, मास्क लगायतका स्वास्थ्य समाग्री सहयोग गरेको हो।

यी स्वास्थ्य सामाग्री जुटाउन माओवादीलाई चीन सरकार, प्रवासमा रहेका नेपालीहरुको जनप्रगतिशील मञ्च लगातका संगठनले सहयोग गरेको थियो।

स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै प्रचण्डले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि सम्बन्धित निकायहरु गम्भीर हुनुपर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell