PahiloPost

Jun 24, 2021 | १० असार २०७८

बानेश्वरमा यसरी तयार भयो आकाशे पुल

बानेश्वरमा यसरी तयार भयो आकाशे पुल


काठमाडौंको नयाँ बानेश्वर चोकमा आकाशे पुल बनेको छ। बुधवार क्रेनको सहायतामा पुल बनेको हो। अघिल्लो वर्षदेखि नै काम थालिए पनि निषेधाज्ञाको समयमा पुल निर्माणले रफ्तार लिएको थियो।

पुलमा अब फिनिसिङ बाँकी रहेको सडक डिभिजन कार्यालयले जनाएको छ।

 

 



ट्रेन्डिङ पोस्ट

Ncell