PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

ल आयो चिठ्ठा चिठ्ठा, बुढालाई नभए बुढीलाई पक्का! तर कहिले 'बा'?



रवीन्द्र मानन्धर

ल आयो चिठ्ठा चिठ्ठा, बुढालाई नभए बुढीलाई पक्का! तर कहिले 'बा'?

कतिपय मन्त्रीलाई सरकारी क्वाटर 'के घर, के डेरा' बन्यो यसपाला। पति मन्त्रीबाट आउट हुँदा पत्नीलाई पद, पत्नीलाई आउट गर्दा पतिलाई पद। प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा '...खस्ला र पाउँला' भन्दै बसेकाहरु हिस्सा भए। १० सिटे सम्झौता गरेको जनता समाजवादीलाई एक सिट 'मुफ्त'मा मिल्यो। मन्त्रीहरु कतिन्जेल रहलान्, सर्वोच्च अदालतले के फैसला गर्ला, थाहा छैन। तर, मुखमा आइसकेको पद स्वाट्टै अन्तैतिर पुगेपछि के गर्नु? आफू नभए 'कुनै दिन पत्नीको भागमा भए नि आउला त' भन्ने नै होला। कि कसो?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell