PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

जम्मू कश्मीरमा प्रहरी टोलीमाथि आतंकवादी आक्रमण, चार जनाको मृत्यु



जम्मू कश्मीरमा प्रहरी टोलीमाथि आतंकवादी आक्रमण, चार जनाको मृत्यु
File Photo : ANI

भारतको जम्मू कश्मीरमा प्रहरी र आतंकवादीबिच अहिले मुठभेड भइरहेको एएनआइले उल्लेख गरेको छ। सोपोरे क्षेत्रमा आतंकवादी संगठनले प्रहरी र केन्द्र प्रहरी बलको 'ज्वाइन्ट टिम' माथि आक्रमण गरेको हो।

आक्रमणमा दुई प्रहरी र दुईजना सर्वसाधरणको समेत मृत्यु भएको छ। दुई प्रहरी आक्रमणमा घाइते भएका छन्। 

कश्मिरका प्रहरी प्रमुख विजय कुमारले आक्रमणको पछाडी लस्कर ए तैबाको संलग्नता रहेको बताएका छन्। हाल आक्रमण भएको क्षेत्रमा प्रहरीको सर्च अपरेसन चलिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell