PahiloPost

Sep 20, 2024 | ४ असोज २०८१

ग्यास विस्फोट हुँदा चीनमा ११ जनाको मृत्यु, ३७ जना गम्भीर घाइते



ग्यास विस्फोट हुँदा चीनमा ११ जनाको मृत्यु, ३७ जना गम्भीर घाइते

चीनको एक शहरमा ग्यास विस्फोट हुँदा ११ जनाको मृत्यु भएको छ। आइतवार बिहान स्थानीय समयअनुसार ६: ३० बजे झङवाङ जिल्लाको सियान सहरमा उक्त घटना भएको बताइएको छ।

समाचारहरुमा जनाइए अनुसार ३७ जना मानिसहरु गम्भीर रुपमा घाइते भएका छन्। घटना के कारणले भएको खुल्न सकेको छैन। थप क्षतिको विवरण आउने क्रम जारी रहेको सिएनएनले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell