PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

४०२० जना भए कोरोना संक्रमण मुक्त, थपिए २७६८ संक्रमित



४०२० जना भए कोरोना संक्रमण मुक्त, थपिए २७६८ संक्रमित

काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा १३ हजार ३७ जनाको कोभिड १९ परीक्षण भएको छ। ७ हजार ५६९ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९६३ जनामा र ५ जार ४६८ जनाको एन्टिजेन परीक्षण गर्दा ८०५ जना गरि कूल २ हजार ७६८ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै, ४ हजार २० जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन्।

मन्त्रालयका अनुसार संक्रमणका कारण थप ४४ जनाको मृत्यु भएको छ। हालसम्म देशभर ८ हजार ६४१ जनाको मृत्यु भइसकेको छ।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell