PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

समृद्धि हाम्रै पालामा...



रवीन्द्र मानन्धर

समृद्धि हाम्रै पालामा...

वर्षासँगै बाढी र पहिरोले देशका विभिन्न क्षेत्रमा क्षति पुग्न थालेको छ। यो समस्या हरेक वर्षको वर्खायाममा दोहोरिने गर्छ। जब वर्षा सकिन्छ - तब मानिसहरु यस्ता घटना बिर्सदै जान्छन्। र प्रकृतिको दोहनलाई निरन्तरता दिँदै जान्छन्। पछिल्लो समय खोलानाला तथा नदीमा दोहन निरन्तर छ। सरकारले चुरे दोहनलाई पनि साथ दिने गरी बजेट ल्याएको छ। यसले बाढी पहिरोबाट हुने क्षतिलाई थप सहयोग गर्छ नै। तर समयमै सचेत नहुने हो भने वर्षेनी यस्तो खबरहरु हामीले पढिरहनुपर्ने हुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell