PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

मकवानपुरमा भोलिबाट निजी सवारी साधन जोरबिजोर प्रणालीमा चल्न पाउने



मकवानपुरमा भोलिबाट निजी सवारी साधन जोरबिजोर प्रणालीमा चल्न पाउने
फाइल फोटो।

हेटौँडा : जिल्ला प्रशासन कार्यालय मकवानपुरले सोमवार राति १२ बजेबाट लागू हुनेगरी नयाँ मोडालिटीसहितको निषेधाज्ञा जारी गरेको छ। नयाँ मोडालिटी अनुसार मंगलवार बिहानबाट हेटौँडासहित मकवानपुर जिल्लाभर निजी सवारी साधन जोरबिजोर प्रणालीमा सञ्चालनमा आउने भएका छन्।

विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस संक्रमण न्यूनीकरणको लागि भन्दै प्रशासनले गत बैशाख २१ गतेबाट लागू गरेको निषेधज्ञालाई पछिल्लो समय खुकुलो गर्दै लाने क्रममा यस्तो व्यवस्था गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell