PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

५७ जना डीएसपीको सरुवा, को कहाँ पुगे?



५७ जना डीएसपीको सरुवा, को कहाँ पुगे?

काठमाडौं : ५७ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले असार महिनाको तलव भत्तासमेत सरुवा भएको दरबन्दीबाट पाउने गरी डीएसपीको सरुवा गरेको हो।

डीएसपी उमेश लम्सालको जिल्ला प्रहरी कार्यालय खोटाङ सरुवा भएको छ भने नरेन्द्र कुँवरको इलाका प्रहरी कार्यालय धरानमा सरुवा भएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell