PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

नेपाल टेलिकमको मोबाइल नेटवर्कमा बिहानैबाट समस्या



नेपाल टेलिकमको मोबाइल नेटवर्कमा बिहानैबाट समस्या

काठमाडौं : नेपाल टेलिफोनको मोबाइल फोनमा बिहानैबाट फोन नलाग्ने समस्या भएको छ। ग्राहकहरुले मोबाइलबाट फोन नलाग्ने, म्यासेज नजाने, ल्यान्ड लाइनबाट मोबाइल नम्बरमा फोन नजाने जस्ता समस्या देखिएको गुनासो गरेका छन्।

समस्या देखिएपछि टेलिकमले नेटवर्क सञ्चालनका लागि प्रयास जारी राखेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell