PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

पोखरा महानगरले ल्यायो ६ अर्ब २७ करोडको बजेट



पोखरा महानगरले ल्यायो ६ अर्ब २७ करोडको बजेट

पोखरा : पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९का लागि ६ अर्ब २७ करोड ७५ लाख रुपैयाँको बजेट ल्याएको छ।

नगरसभाको बिहीबार बसेको नवौं बैठकमा उपमेयर मन्जुदेवी गुरुङले विनियोजित बजेटमध्ये चालुतर्फ २ अर्ब ९१ करोड अर्थात् ४६.४ प्रतिशत छुट्याइएको बताइन्।

पुँजिगततर्फ ३ अर्ब ३७ लाख रुपैयाँ अर्थात् ५३.६ प्रतिशत विनियोजन गरिएको छ। यस आर्थिक वर्षमा करिब १ अर्ब बजेट बढेर आएको छ। चालु आवका लागि ५ अर्ब ७२ करोडको बजेट ल्याइएको थियो।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell