PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

राष्ट्रपतिद्वारा असार १७ गते राष्ट्रियसभाको अधिवेशन आह्वान



राष्ट्रपतिद्वारा असार १७ गते राष्ट्रियसभाको अधिवेशन आह्वान

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छिन्। सरकारको सिफारिसमा राष्ट्रपतिले असार १७ गते बैठक आह्वान गरेकी हुन्।

असार १७ गते दिउँसो ४ बजे राष्ट्रियसभाको बैठक बोलाइएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell