PahiloPost

Sep 20, 2026 | ४ असोज २०८३

राष्ट्रियसभा बैठक सुरु



राष्ट्रियसभा बैठक सुरु

काठमाडौं : राष्ट्रियसभा बैठक सुरु भएको छ। करिब ५ महिनापछि आज बैठक बसेको हो।

प्रतिनिधिसभा विघटनपछि पहिलोपटक राष्ट्रियसभा बैठक बसेको हो।

बैठकको सुरुवातमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रहरुको व्यहोरा पढेर सुनाइएको छ। आजको बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री विष्णु पौडेलले बाढी पहिरो लगायत विपद् व्यवस्थापन बारे जानकारी दिने कार्यतालिका रहेको छ।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell