PahiloPost

Sep 20, 2026 | ४ असोज २०८३

वामदेव गौतम पुगे बालुवाटार



वामदेव गौतम पुगे बालुवाटार

काठमाडौं : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन वामदेव गौतम बालुवाटा पुगेका छन्। आज ११ बजेबाट बालुवाटारमा एमालेको केन्द्रीय कमिटी बैठक बस्दैछ।

वामदेव बालुवाटार आइपुगेको पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। यसअघि संसदीय दलमा भाग लिए पनि केन्द्रीय कमिटीको बैठकमा गौतम सहभागी भएका थिएनन्। माधव नेपाल समूह भने बैठकमा सहभागी नहुने अडानमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell