PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

जापानमा बाढी : २० जना बेपत्ता



जापानमा बाढी : २० जना बेपत्ता

जापानको अतामी शहरमा बाढी जाँदा २० जना बेपत्ता भएका छन। बाढीका कारण कयौं घरहरु नष्ट भएको र पुरिएको छ। केही दिनयतादेखिको अविरल वर्षाका कारण बाढी गएको एनएचकेले उल्लेख गरेको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि आपतकालिन टास्क फोर्ज परिचालन गरिएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell