PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

भारतमा थपिए ४३ हजार कोरोना संक्रमित



भारतमा थपिए ४३ हजार कोरोना संक्रमित
Photo : financialexpress

भारतमा थप ४३ हजार ७३३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। यस्तै, ४७ हजार २४० जना संक्रमण मुक्त भएका छन्। भारतमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ४ लाख ५९ हजार ९२० पुगेको छ।

पछिल्लो २४ घण्टामा थप ९३० जनाको मृत्यु भएको छ। भारतमा कोरोना संक्रमणका कारण हालसम्म ४ लाख ४ हजार २११ जनाको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell