PahiloPost

Jul 3, 2024 | २० असार २०८१

काष्ठमण्डपमा ठडियो गजुरको काठ



काष्ठमण्डपमा ठडियो गजुरको काठ
तस्विर : काष्ठमण्डप पुनर्निर्माण समिति

काठमाडौं : २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

शनिवार काष्ठमण्डपको माथिल्लो तल्लाको गजुरको काठ राखिएको छ।  

काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौ महानगर पालिकाकाले काष्ठमण्डप पुनर्निर्माण समितिलाई चार चरणमा गरेर रु ११ करोड ५० लाख रकम उपलब्ध गराएको छ। अहिले सम्म काष्ठमण्डप पुनर्निर्माण काम ९० प्रतिशत सम्पन्न भइसकेको काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक एवं प्रदेश सांसद राजेश शाक्यले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell