PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

पानीले भरियो पुतलीसडकदेखि अनामनगर जाने बाटो, आवतजावतमा समस्या

पानीले भरियो पुतलीसडकदेखि अनामनगर जाने बाटो, आवतजावतमा समस्या


काठमाडौं : लगातारको वर्षापछि पुतलीसडकदेखि अनामनगर जाने बाटो पानीले भरिएको छ। पानी निकासको उचित व्यवस्थापन नहुँदा सडकमा पानी जमेको हो।

सडकमा पानी भरिएपछि त्यहाँ रहेका पसलहरुमा पनि पानी पसेको छ। सडक पानीले भरिँदा आवतजावतमा कठीनाइ भएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell