PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

बाढीको २६ औं दिनमा प्रधानमन्त्री ओलीले देखेको मेलम्ची, हेर्नुस् फोटोमा

बाढीको २६ औं दिनमा प्रधानमन्त्री ओलीले देखेको मेलम्ची, हेर्नुस् फोटोमा


प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोकको बाढीग्रस्त क्षेत्र हेलम्बु र मेलम्ची पुगे। असार १ गते भ्रेमाथाङ पहिरोका कारण मेलम्ची नदीमा आएको बाढीले हेलम्बु गाउँपालिकाको नदी तटीय क्षेत्र र मेलम्ची नगरपालिकाको मेलम्ची बजारमा क्षति गराएको थियो।

बाढीमा परी ३६६ परिवारले विभिन्न क्षति बेहोर्‍यो। पाँच जनाको बाढीमा परी मृत्यु भयो। केही अझै बेपत्ता छन्। असार २ गते मेलम्ची बजार पुरै बगरमा परिणत भएको थियो। अहिले भने खोला पुरानै अवस्थामा फर्कँदै छ। ओलीको भ्रमणका क्रममा प्रधानमन्त्रीको सचिवालयले कैद गरेको मेलम्चीको पछिल्लो दृश्य :



ट्रेन्डिङ पोस्ट

Ncell