PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

प्रधानमन्त्री ओलीले उद्घाटन गरे वीर अस्पतालको सर्जिकल भवन



प्रधानमन्त्री ओलीले उद्घाटन गरे वीर अस्पतालको सर्जिकल भवन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले वीर अस्पतालको नवनिर्मित सर्जिकल भवन उद्घाटन गरेका छन्। आइतविर बिहान महाबौद्धमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले कोभिड १९ युनिफाइड सेन्ट्रल हस्पिटलको नवनिर्मित सर्जिकल भवन उद्घाटन गरेका हुन्।

भवन २०७४ साल फागुनमा प्रधानमन्त्री ओलीले नै शिलान्यास गरेका थिए। यो कोरोना संक्रमित केन्द्रित उपचार भवन हो। कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कोरोना महामारीबाट जनताको जीवन रक्षा पहिलो कर्तव्य भएको बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell