PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

सर्वोच्चको आदेशपछि शेरबहादुर देउवालाई रामचन्द्र पौडेलको बधाई



सर्वोच्चको आदेशपछि शेरबहादुर देउवालाई रामचन्द्र पौडेलको बधाई

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई बधाई व्यक्त गरेका छन्।

सर्वोच्च अदालतले आज प्रतिनिधिसभा पुनर्स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ। यसैमा प्रतिक्रिया जनाउँदै पौडेलले न्यायाधीश र देउवलाई बधाई दिएका हुन्।

पौडेलले प्रतिनिधिसभा पुनर्स्थापना फैसलासँगै संविधान रक्षा गर्ने अभियान सफल भएको समेत बताएका छन्। पौडेलले सर्वोच्चको फैसलापछि संविधान र संसदलाई दुर्घटनामा लैजाने प्रयास असफल भएको बताएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell