PahiloPost

Jul 3, 2024 | २० असार २०८१

सर्वोच्चको आदेशमाथि कलाकार गजुरेल र गिरीको टिप्पणी : अचम्मको निर्देशन, ४ वर्ष लगाएर कस्तो संविधान बनाएछन् ?



सर्वोच्चको आदेशमाथि कलाकार गजुरेल र गिरीको टिप्पणी : अचम्मको निर्देशन, ४ वर्ष लगाएर कस्तो संविधान बनाएछन् ?

काठमाडौं : सर्वोच्च अदालतले प्रतिनिधसभा पुनर्स्थापना गरेको छ। साथै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परामादेश समेत दिएको छ।

प्रतिनिधिसभा पुनर्स्थापनासँगै हाल फैसलाको पक्ष र विपक्षमा बहस भइरहेका छन्।

यसैबिच कलाकार दीपकराज गिरीले प्रधानमन्त्री जो भएपनि देशको अवस्था उस्तै रहने बताएका छन्। उनले संविधान निर्माण माथि नै प्रश्न उठाउँदै भनेका छन्, 'कठै ४ बर्ष लगाएर कस्तो संविधान बनाएछन् ?’

 

यस्तै, हास्य कलाकार मनोज गजुरेलले पनि सर्वोच्च अदालतको निर्णयलाई अचम्मको निर्देशन भनि टिप्पणी गरेका छन्। उनले नेपालका राजनीतिक दलहरुलाई टम एन्ड जेरी, मुसो र बिरालोसँग तुलना गरेका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell