PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

नेपाल निवासमा रणनीति बनाउन जुट्यो विपक्षी गठबन्धन



नेपाल निवासमा रणनीति बनाउन जुट्यो विपक्षी गठबन्धन

काठमाडौं : नेकपा एमालेका नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा विपक्षी गठबन्धनको बैठब बसिरहेको छ।  

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिए लगत्तै नेताहरु छलफलमा जुटेका हुन्।

बैठकमा नयाँ सरकार गठन गर्ने रणनीति बारे छलफल हुने बताइएको छ।

विपक्षी गठबन्धनमा आवद्ध ५ राजनीतिक दलका शीर्ष नेताहरु बैठकमा सहभागी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell