भारतमा थप ४१ हजार ८०६ जना कोभिड १९ संक्रमित थपिएका छन्। यस्तै, ३९ हजार १३० जना संक्रमण मुक्त भएका छन्।
भारतमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ४ लाख ३२ हजार ४१ पुगेको छ।
संक्रमणका कारण थप ५८१ जनाको मृत्यु भएको छ। भारतमा कोरोना भाइरस संक्रमणका कारण ४ लाख ११ हजार ९८९ जनाको मृत्यु भइसकेको छ।
India reports 41,806 new #COVID19 cases, 39,130 recoveries, & 581 deaths in the last 24 hours, as per Health Ministry
— ANI (@ANI) July 15, 2021
Total cases: 3,09,87,880
Total recoveries: 3,01,43,850
Active cases: 4,32,041
Death toll: 4,11,989
Total vaccinated: 39,13,40,491 (34,97,058 in last 24 hrs) pic.twitter.com/gyZqhcksfn