PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

लुम्बिनी प्रदेशमा सत्तापक्षका सांसद प्रदेशसभा बैठक छाडेर निस्किए



लुम्बिनी प्रदेशमा सत्तापक्षका सांसद प्रदेशसभा बैठक छाडेर निस्किए

बुटवल : लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७८/८९ को बजेटमाथिको छलफल सकिएपछि पारित गर्ने अन्तिम चरणमा सत्तापक्षका प्रमुख सचेत भुमिश्वर ढकालले छलफलको वातावरण बनाउन आग्रह गरे।

ढकालको आग्रह अनुसार सभामुख पूर्णबहादुर घर्तिले छलफल गर्नको लागि बोल्न प्रतिपक्षलाई आग्रह गर्दा सहमति हुन नसकेको बताउँदै छलफल आवश्यक नरहेको बताउँदा सत्तापक्षका सम्पूर्ण सांसद बैठकबाट बाहिरिए।

एमालेका सचेतक ढकालले छलफलको व्यवस्था मिलाउन आग्रह गरेपछि आधा घण्टाको लागि बैठक स्थगित भएको छ। बैठक कक्षमा सबै प्रतिपक्षहरु मात्रै रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell