PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

ओली सरकारले यातायातमा बढाएको भाडा तत्काल फिर्ता गर्न सरकारसँग विद्यार्थी संगठनको माग



ओली सरकारले यातायातमा बढाएको भाडा तत्काल फिर्ता गर्न सरकारसँग विद्यार्थी संगठनको माग

काठमाडौं : पाँच विद्यार्थी संगठनले सार्वजनिक यातायातमा बढाइएको भाडा तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ। केपी शर्मा ओली सरकारले यातायातमा बढाएको भाडा तत्काल फिर्ता गर्न सरकारसंग विद्यार्थी संगठनले माग गरेका हुन्।

सार्वजनिक यातायातको भाडा तत्काल फिर्ता नगरिए आन्दोलनमा उत्रने पाँच विद्यार्थी संगठनले चेतावनी समेत दिएका छन्। नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल (छैठौँ)ले आज यस्तो निर्णय गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell