PahiloPost

Jun 28, 2024 | १५ असार २०८१

महान्यायाधिवक्तामा अधिवक्ता खम्मबहादुर खाती नियुक्त



महान्यायाधिवक्तामा अधिवक्ता खम्मबहादुर खाती नियुक्त

काठमाडौं : अधिवक्ता खम्मबहादुर खाती महान्यायाधिवक्ताको पदमा नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले बाजुरा निवासी खातीलाई महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन्।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम खातीलाई नियुक्त गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell