PahiloPost

Sep 13, 2026 | २८ भदौ २०८३

प्रधानमन्त्री देउवा सरकारी निवास बालुवाटार सर्दै



प्रधानमन्त्री देउवा सरकारी निवास बालुवाटार सर्दै

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा आज बिहान सरकारी निवास सर्ने भएका छन्। मंगलवार प्रधानमन्त्रीमा नियुक्त देउवाले सोही दिन शपथ तथा कार्यभार सम्हालेका थिए।

अपदस्त प्रधानमन्त्री केपी शर्मा ओली बुधवार निजी निवास बालकोट सरेका छन्। ओली बालकोट सरेसँगै देउवाले साइत हेरेर बालुवाटार सर्ने तयारी गरेका थिए। देउवाको सचिवालयका अनुसार शुक्रवार बिहान ९:५७ को साइत पारेर देउवा बालुवाटार सर्न लागेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell