PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

जर्मनी र बेल्जियममा बाढी, ७० जनाभन्दा बढीको मृत्यु



जर्मनी र बेल्जियममा बाढी, ७० जनाभन्दा बढीको मृत्यु
PHOTO : REUTERS

जर्मनीमा अत्याधिक वर्षासँगै आएको बाढीका कारण ५९ जनाको मृत्यु भएको छ। जर्मन चान्सलर एन्जेला मार्केलले बाढी प्रभावितहरुलाई तत्काल राहत र सहयोग उपलब्ध गराउन निर्देशन दिएकी छिन्।

यस्तै,  बेल्जियमामा पनि बाढीका कारण हालसम्म ११ जनाको मृत्यु भएको छ।

युरोपको पूर्वी क्षेत्रमा अत्याधिक वर्षासँगै बाढी पहिरोका कारण जनजीवन प्रभावित भएको छ। बाढी गएको क्षेत्रमा प्रहरी र सेना परिचालन गरि उद्धारको कार्य भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell