PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

विद्युत सर्ट भएर माइतीघरस्थित एक विद्युतको पोलमा लाग्यो आगो

विद्युत सर्ट भएर माइतीघरस्थित एक विद्युतको पोलमा लाग्यो आगो


काठमाडौं : विद्युत सर्ट भएर माइतीघरस्थित एक विद्युतको पोलमा आगो लागेको छ। राति साढे ८ वजे लागेको आगो अग्नि नियन्त्रकहरुले नियन्त्रणमा लिइसकेका छन्।

आगोलागी हुँदा पोलमा भएका तारहरु जलेका छन्। पोलमा आगो लागेपछि प्रहरीले केहीबेर सवारी आवागमन रोकेको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell