PahiloPost

Sep 20, 2026 | ४ असोज २०८३

कमरेडहरुको मर्निङ वाक!



रवीन्द्र मानन्धर

कमरेडहरुको मर्निङ वाक!

संसदमा सबैभन्दा ठुलो दल हो नेकपा एमाले। तर पार्टीभित्रको किचलोले सत्ताको बागडोर छाड्नुपरेको छ। सर्वोच्च अदालतको परमादेशपछि प्रधानमन्त्रीबाट एमाले अध्यक्ष केपी शर्मा ओली अपदस्त भएका छन्।

यता वरिष्ठ नेता माधव नेपाल स्थायित्व र संविधानको रक्षाका लागि भन्दै विपक्षी गठबन्धनसँग काँध मिलाएर आफ्नै अध्यक्षलाई सत्ताच्युत गर्न सफल भएका छन्। ओली र नेपालबीच अहिले एकताको कुरा चलिरहेको छ। तर एकले अर्काको अस्तित्व नस्विकार्ने दुबैको सडक यात्राका क्रममा सडकमै भेट हुँदाको अवस्था कस्तो हुने हो खै?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell