PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सात बुँदे मागसहित यातायात व्यवसायी सडकमा उत्रिँदा उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

सात बुँदे मागसहित यातायात व्यवसायी सडकमा उत्रिँदा उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त


काठमाडौं : सात बुँदे मागसहित यातायात व्यवसायी सडकमा उत्रेको छ। सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको नेतृत्वमा यातायात व्यवसायी सडकमा उत्रेको हो।

ट्याक्सी, बसदेखि ट्याम्पोसम्म रिङरोड परिक्रममा निस्केको छ।

यसले गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापन बिहानैबाट अस्तव्यस्त बनेको छ।

महासंघले कोभिड खोप सम्बन्धमा, यातायातको भाडा एवं ट्याक्सीको सुरुवाती कल समायोजन सम्बन्धमा, मौद्रिक नीति सम्बन्धमा, ४० वर्ष पुगेका सवारीको अवधि थप सम्बन्धमा, यातायातको बिमा छुट सम्बन्धमा, सडक कानुन लागू गर्ने सम्बन्धमा, यातायात कागजपत्र नवीकरण र जरीवाना छुट सम्बन्धमा गरी सात माग अघि सारेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell