PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

च्यासलमा माधव, प्रचण्डदेखि विप्लवसम्म एकै मञ्चमा देखिँदै, ओलीलाई छैन निम्तो



च्यासलमा माधव, प्रचण्डदेखि विप्लवसम्म एकै मञ्चमा देखिँदै, ओलीलाई छैन निम्तो

काठमाडौं : आज नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवस। पुष्पलाल मित्रता केन्द्रको आयोजनामा च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा दिउँसो साढे १२ बजेबाट कार्यक्रम हुँदैछ।

उक्त कार्यक्रममा एमाले वरिष्ठ नेता माधव नेपालदेखि नेकपाका महासचिव विप्लवसम्म एकै मञ्चमा देखिने भएका छन्। नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपाका महासचिव विप्लवलागयत शीर्ष नेताहरु एकैसाथ देखिँदैछन्। तर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भने उक्त कार्यक्रमका लागि निम्तो दिइएको छैन।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell