टोकियो ओलम्पिकमा नेपालको तर्फबाट जुडोमा सोनिया भट्ट रिङमा उत्रिइन्। ४८ केजी मुनिको समूहकी भट्टको प्रतिस्पर्धीका रुपमा थिइन् रुसी खेलाडी इरिना डोलगोभा।
पहिलो चरणमा अन्तिम ३२ का लागि प्रतिस्पर्धा चल्दै थियो। तर इरिनाले सोनियलाई पहिलो राउन्डमै पराजित गरिन्।