PahiloPost

Jul 2, 2025 | १८ असार २०८२

उत्तर कोरिया र दक्षिण कोरियाबिच एक वर्षपछि 'हटलाइन' सुरु



उत्तर कोरिया र दक्षिण कोरियाबिच एक वर्षपछि 'हटलाइन' सुरु
Photo : Getty Images

उत्तर कोरिया र दक्षिण कोरियाबिच एक वर्षपछि 'हटलाइन' फेरि सुरु भएको छ। दुई देशबिच संचारका लागि स्थापना गरिएको 'हटलाइन' गत वर्ष जुनमा वार्ता असफल भएपछि उत्तर कोरियाले विच्छेद गरेको थियो।

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले दुई देशबिचका नेताहरुबिच भएको छलफलमा विश्वासलाई पुननिर्माण गर्दै सम्बन्ध सुधार गर्नेबारेमा समेत सहमति भएको छ।

अप्रिलयता दुई देशका नेताबिच कयौंपटक पत्रहरु आदानप्रदान गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell