PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सिन्धुलीगढी युद्ध सङ्ग्रहालय राष्ट्रपति भण्डारीबाट यसरी भयो उद्घाटन

सिन्धुलीगढी युद्ध सङ्ग्रहालय राष्ट्रपति भण्डारीबाट यसरी भयो उद्घाटन


राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार सिन्धुलीस्थित सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको उद्घाटन गरेकी छिन्। बिहान हेलिकप्टरमार्फत त्यसतर्फ पुगेकी राष्ट्रपति भण्डारीले सङ्ग्रहालयको उद्घाटन गरेकी हुन्।

कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा सिन्धुलीगढीमा नेपाली सेनाले उक्त सङ्ग्रहालय निर्माण गरेको हो।

उद्घाटन कार्यक्रमा सहभागी हुने क्रममा हेलिकोप्टरबाट संग्रहालय स्थल पुग्दै।
सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको उद्घाटन गर्दै राष्ट्रपति भण्डारी।
उद्घाटन कार्यक्रममा सहभागी हुँदा सलामी ग्रहण गर्दै राष्ट्रपति भण्डारी।
सङ्ग्रहालयमा नेपाली झण्डाको झण्डोत्तोलन गर्दै राष्ट्रपति भण्डारी।
युद्ध सङ्ग्रहालयको अवलोकन गर्दै राष्ट्रपति, साथमा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत।
युद्ध सङ्ग्रहालयको अवलोकन गर्दै राष्ट्रपति, साथमा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत।
युद्ध सङ्ग्रहालयको अवलोकन गर्दै राष्ट्रपति, साथमा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत।


ट्रेन्डिङ पोस्ट

Ncell