PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

बाजुराको बुढीगंगा नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता अपाउन आग्रह



बाजुराको बुढीगंगा नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता अपाउन आग्रह
तस्विर : जल तथा मौसम विज्ञान विभाग

काठमाडौं : बाजुराको गौमुल गाउँपालिकामा गएको पहिरोले बुढीगंगा नदी थुनिएको छ। पहिरोबाट नदी थुनिन गएकोले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।

विभागले पहिलो खुल्दा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रहरूमा सतर्कर्ता अपनाउन भनेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell