PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

चिनियाँ प्रधानमन्त्री लि ख्छ्याङले देउवालाई पठाए शुभकामना सन्देश



चिनियाँ प्रधानमन्त्री लि ख्छ्याङले देउवालाई पठाए शुभकामना सन्देश

काठमाडौं : चिनियाँ प्रधानमन्त्री लि ख्छ्याङले प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना सन्देश पठाएका छन्।

शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री लि ख्छ्याङले सँगै काम गर्न इच्छुक रहेको समेत बताएका छन्। उनले नेपाल-चीनबीचको रणनीतिक साझेदारीलाई नयाँ उचाइमा उर्‍याउन एक साथ काम गर्न चाहेको बताएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell