PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

काठमाडौंका सबै वडामा भेरोसेल खोप लगाइँदै



काठमाडौंका सबै वडामा भेरोसेल खोप लगाइँदै

काठमाडौं : काठमाडौं महानगरपालिकाले आजबाट सबै वडाहरुमा कोभिड-१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्दैछ। आजबाट तोकिएका वडाहरुको केन्द्रमा भेरोसेल खोप कार्यक्रम सञ्चालन हुन लागेको हो।

पहिलोमात्र छुट भएका ५० वर्ष वा सोभन्दा माथि सबै उमेर समूहका नागरिकलाई खोप लगाइने महानगरपालिकाले जनाएको छ।

यी हुन् खोप प्रदान गर्ने केन्द्रहरु

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell