PahiloPost

Jul 3, 2024 | २० असार २०८१

भारतमा दोस्रो दिन लगातार ४३ हजारभन्दा बढी संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या फेरि ४ लाख नाघ्यो



भारतमा दोस्रो दिन लगातार ४३ हजारभन्दा बढी संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या फेरि ४ लाख नाघ्यो
Photo : The Frankline Institute

भारतमा ४३ हजार ५०९ जनामा कोभिड १९ संक्रमण देखिएको छ। बुधवारपनि भारतमा ४३ हजारभन्दा बढीमा संक्रमण देखिएको थियो।

पछिल्लो केही दिनयता संक्रमितको संक्रमणमा पुन: वृद्धि भएपछि भारतमा सक्रि कोरोना संक्रमितको संख्या फेरि ४ लाख नाघेको छ। हाल भारततर ४ लाख ३ हजार ८४० सक्रिय कोरोना संक्रमित रहेका छन्।

यस्तै, पछिल्लो २४ घण्टामा ३८ हजार ४५६ जना संक्रमण मुक्त भएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell