PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कोरोनाको तेस्रो लहरको तयारी थाल्न प्रधानमन्त्रीको निर्देशन



कोरोनाको तेस्रो लहरको तयारी थाल्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना संक्रमणको सम्भावित तेस्रो लहरको तयारी थाल्न निर्देशन दिएका छन्। कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को निर्देशन समिति बैठकमा प्रधानमन्त्री देउवाले सो निर्देशन दिएका हुन्।

प्रधानमन्त्री देउवाले अक्सिजनको प्रबन्ध गर्न, नाकाहरुमा कोरोनाको परीक्षण गर्न र बालबालिकाहरुका लागि विशेष सतर्कता अपनाउन पनि निर्देशन दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell