PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ब्याटिङमा उत्रियो तेस्रो लहर!



रवीन्द्र मानन्धर

ब्याटिङमा उत्रियो तेस्रो लहर!

नेपालले कोभिड-१९ को दोस्रो लहरको सामना गरिसकेको छ। पहिलो लहरसँगै दोस्रो लहरमा पनि धेरै जना संक्रमितहरु थपिए। संक्रमणका कारण धेरै मानिसहरुको ज्यान समेत गइसकेको छ। पहिलो लहरले थलिएका क्षेत्रहरु उठ्ने प्रयास गर्दा गर्दै दोस्रो लहरले पुनः मर्कामा परेका थिए।

यस्तोमा कोभिड-१९ को तेस्रो लहर शुरु भएको विज्ञहरुको दावी छ। सरकारले यसको सामना गर्न तयारी पनि गरिरहेको बताएको छ। कोभिड-१९ विरुद्धको खोप आउने क्रम जारी रहेकाले पनि तेस्रो लहरमा अलि सहज हुने अनुमान गर्न सकिन्छ। तर, यसप्रति सतर्क भने रहन जरुरी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell