PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

धरहरालाई मास्क! : सुरु भयो साताव्यापी नेपाल मास्क अभियान



धरहरालाई मास्क! : सुरु भयो साताव्यापी नेपाल मास्क अभियान
Photo: UNICEF Nepal/Twitter

काठमाडौं : आजबाट मास्क सप्ताह शुरु भएको छ। कोभिड १९ विरुद्ध सबैलाई मास्क अनिवार्य लगाउन आग्रह गर्दै आजबाट साताव्यापी नेपाल मास्क अभियान शुरु गरिएको हो।

सो अवसरमा आज साँझ धरहरामा समेत प्रोजेक्टरमार्फत नेपाल मास्क अभियानको ब्यानर देखाइएको थियो।

कोभिड १९ को तेस्रो लहर शुरु हुन थालेको भन्दै त्यसबाट बच्नको लागि सबैलाई मास्क अनिवार्य रुपमा लगाउन आग्रह गरिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell