PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

मेरो चाहिँ भत्काए…



रवीन्द्र मानन्धर

मेरो चाहिँ भत्काए…

काठमाडौंको मैतीदेवीमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काइएको छ। प्रस्तावित ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय’ निर्माणको प्रक्रिया अगाडि बढाउन नेपाल प्रज्ञा-प्रतिष्ठानले घर भत्काएको हो।

‘कविकुञ्ज’ का रुपमा चिनिएको घर भत्काएपछि यसको चौतर्फी विरोध भएको छ। एेतिहासिक घरलाई संरक्षण गर्नुपर्नेमा भत्काएर सरकारले पुरतत्व मास्ने काम गरेको सरोकारवालाहरु बताउँछन्। विसं २००० मा बनेको घरलाई पुरतत्विक महत्वका हिसाबले पनि जिर्णोद्वार गरे पुग्ने संरक्षणकर्मीहरुको दाबी रहेको छ। प्रतिष्ठानले भने सबलीकरण गर्न सक्ने अवस्था नरहेकोले भत्काएको स्पष्टीकरण दिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell