PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

‘आठै बज्या छैन’ भीडमा छिर्ने? कस्तो अटेरी कोरोना!



रवीन्द्र मानन्धर

‘आठै बज्या छैन’ भीडमा छिर्ने? कस्तो अटेरी कोरोना!

कोरोना संक्रमणको कहर बढिरहेका बेला उपत्यकामा अहिले निषेधाज्ञा जारी छ। परीक्षणको तुलनामा अहिले औसत संक्रमणदर २५ प्रतिशत रहेको छ। निषेधाज्ञामा पनि संक्रमणमा कमी नआएपछि बिहीबार (आज) बाट लागू हुनेगरि उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले राति ८ बजेपछि सवारी साधन चलाउन रोक लगाउने निर्णय गरेका छन्। 
सिडिओहरुको निर्णयको आलोचना पनि भइरहेको छ। ८ बजेपछि कोरोना सर्ने र सोभन्दा अघि नसर्ने कुन अध्ययन हो? प्रश्न उठाइएका छन्। प्रश्नबीच बिहीबारदेखि सिडिओहरुको निर्णय भने कार्यान्वयनमा आएको छ।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell