PahiloPost

Sep 17, 2025 | १ असोज २०८२

सर्वोच्चको आदेश : खोप केन्द्र आउन नसक्ने नागरिकलाई घरमै गएर खोप दिनु



सर्वोच्चको आदेश : खोप केन्द्र आउन नसक्ने नागरिकलाई घरमै गएर खोप दिनु

काठमाडौं : सर्वोच्च अदालतले खोप केन्द्रसम्म आउन नसक्ने नागरिकलाई घरमै गएर कोभिड-१९ विरुद्धको खोप लगाउन सरकारलाई आदेश दिएको छ।

शुक्रवार न्यायाधीश प्रकाश कुमार ढुंगानाको एकल इजलासले खोप केन्द्रसम्म आउन नसक्ने जेष्ठ नागरिक, फरक क्षममा भएका, हिडँडुल गर्न नसक्ने, दृष्टिबिहिन लगायतलाई घरमै गएर खोप दिन आदेश दिएको हो।

खोप लगाउन जेष्ठ नागरिक लाइनमा बस्न थालेपछि सरकारको आलोचना भएको थियो



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell