PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

प्रदेश प्रमुख शेरचनले गरे लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनको अन्त्य



प्रदेश प्रमुख शेरचनले गरे लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनको अन्त्य
फाइल फोटो।

बुटवल : लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ।

नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन शुक्रवार राति १२ बजेदेखि अन्त्य गरेको लुम्बिनी प्रदेश सभा सचिवालयले जनाएको छ।

प्रदेशसभा नियमावली, २०७४ को नियम ३ को उपनियम (३) बमोजिम अधिवेशन अन्त्य भएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभ कुमार पुनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell