PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, अध्यादेश ल्याउने तयारी



बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी, अध्यादेश ल्याउने तयारी

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आज आकस्मिक मन्त्रिपरिषद् बैठक डाकेका छन्। बैठक बालुवाटारमा जारी रहेको छ।

आज राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने बताइएको छ। बिहानमात्र जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरले प्रधानमन्त्री देउवासँग भेट गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell