PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

वाग्मती प्रदेश प्रमुखमा यादव चन्द्र शर्मालाई सिफारिस गर्ने सरकारको निर्णय



वाग्मती प्रदेश प्रमुखमा यादव चन्द्र शर्मालाई सिफारिस गर्ने सरकारको निर्णय
फाइल फोटो।

काठमाडौं : सरकारले यादव चन्द्र शर्मालाई वाग्मती प्रदेश प्रमुखमा सिफारिस गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई वाग्मती प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

वाग्मतीमा हाल विष्णु प्रसाद प्रसाई प्रदेश प्रमुख छन्। उनलाई हटाएर नेकपा एमाले (समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपाल निकट शर्मालाई वाग्मती प्रदेश प्रमुख बनाउन लागिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell